भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ |

भक्तपुरमा चक्कु प्रहारगरी छोरा हत्या

भक्तपुरमा चक्कु प्रहारगरी छोरा हत्या

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।

अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिप बहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भिर घाईते भएका शाहीलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शव पोष्मार्टमका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट लगिएको छ ।

मृतकका बुबा दिप बहादुर शाहिलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी
प्रहरी नायव उपरिक्षक ढुण्डीराज नेउपाने बताए ।

 


Thali Mobile Pvt.Ltd.