भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

उपाधिका लागि कोलम्बियाको भिडन्त अर्जेन्टिनासँग पक्का

उपाधिका लागि कोलम्बियाको भिडन्त अर्जेन्टिनासँग पक्का

काठमाडौं । कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ। बिहीबार बिहान उरूग्वेविरूद्ध १० गोलको जित निकाल्दै कोलम्बियाले फाइनलमा स्थान बनाएको हो।

जेफरसन लेर्माले ३९ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा उरूग्वे हाबी भएपनि गोल गर्न सकेन।

दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि कोलम्बिया फाइनल प्रवेश गरेको हो। उसले सोमबार उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ।

 


Thali Mobile Pvt.Ltd.