भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नेतृत्व विकासका लागी सकारात्मक सोच प्रशिक्षण कार्यक्रम सम्पन्न

नेतृत्व विकासका लागी सकारात्मक सोच प्रशिक्षण कार्यक्रम सम्पन्न

कास्की । पोखरामा नेतृत्व विकासका लागी सकारात्मक सोच प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रशिक्षक तथा चर्चित मोटिवेशनल स्पिकर विकासदेव योन्जनले उक्त प्रशिक्षण दिनुभएको हो ।नेतृत्व विकासका लागी सकारात्मक सोच प्रशिक्षण कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं ६ को महिला सञ्जालको आयोजनामा संस्थागत नेतृत्व विकासका लागी सकारात्मक सोच प्रशिक्षण कार्यक्रममा चार सय भन्दा बढी महिलाहरुको तालिममा सहभागिता रहेको थियो ।

प्रशिक्षक योन्जनले पोखरासम्म प्रशिक्षणको लागि निमन्त्रणा गर्नुभएकोमा सञ्जालकी अध्यक्ष बबिता मल्ल, वडा नं ६ का वडा सदस्य पवित्रा थापालाई धन्यवाद दिनुभयो ।

उहाँले प्रशिक्षण अवधिभर बसेर साथ दिने वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराई, न्यानो नेपाल संस्थाका अध्यक्ष मिना लामा तितुङलगायत सहभागीहरुप्रति आभार व्यक्त गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.