भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

फागुनदेखि भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाट

फागुनदेखि भन्सार जाँचपासका सबै प्रक्रिया अनलाइनबाट

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित कामकारबाहीलाई सहज बनाउने उद्देश्यसहित सरकारले ‘नेपाल राष्ट्रिय एकद्धार प्रणाली’ सञ्चालनमा ल्याउन फागुनदेखि सबै कागजातको काम कारबाही अनलाइनबाट सञ्चालन गर्ने भएको छ ।

त्यस्तै भन्सारको भौतिक जाँचपासको कामबाहेक कागजातको कामका लागि सेवाग्राहीले विभिन्न कार्यालय धाउनु बाध्यतालाई परास्त गर्दै सम्पूर्ण काम अनलाइनमार्फत जाने बताइएको हो । अनलाइन माध्यमबाट आउने साइबर सुरक्षासम्बन्धी चुनौतीका बारेमा पनि भन्सार विभाग सचेत रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.