भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नवलपरासीमा रुखले लागेर एक जनाको मृत्यु

नवलपरासीमा रुखले लागेर एक जनाको मृत्यु

काठमाडौं । नवलपरासीको (बर्दघाट सुस्तापूर्व)मध्यविन्दु नगरपालिका–१२ मा हुरीले ढालेको रुखले लागेर एक जनाको ज्यान गएको छ । ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीयवासी ६९ वर्षीय चित्रबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले जानकारी दिए ।

आज बिहान हुरीले रुख ढालेको र थापालाई लागेको डीएसपी थापाले बताए।

 


Thali Mobile Pvt.Ltd.