भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु

रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा भिरबाट लडेर एक शिक्षकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका१० पेउघास्थित बाल कल्याण माध्यमिक विद्यालय टोड्केका शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो।

खड्का बुधबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा घर नजिकैको भिरबाट लडेको विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले जानकारी दिए। लडेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.