भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

डेनमार्ककी प्रधानमन्त्री मेतोमाथि सडकमै आक्रमण

डेनमार्ककी प्रधानमन्त्री मेतोमाथि सडकमै आक्रमण

काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सडकमै आक्रमण भएको छ। डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा गएराति उहाँमाथि कुटपिट भएको हो। प्रधानमन्त्री मेतोलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका बीबीसीले उल्लेख गरेको छ ।

उनीमाथि आक्रमण र कुटपिट किन भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबाट स्तब्ध भएको उनको कार्यालयले जनाएको छ । युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले यस्तो कार्य घृणित र विश्वास गर्न नसकिने रहेको टिप्पणी गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.