भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

लोकल मदिरा ब्रान्डिङ गर्दै विदेश निर्यात गर्नुपर्छः दिलेन्द्रप्रसाद बडू

लोकल मदिरा ब्रान्डिङ गर्दै विदेश निर्यात गर्नुपर्छः दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकल मदिरा ब्रान्डिङ गर्ने बजेटको योजना राम्रो भएको बताएका छन् । नेपालको लोकल मदिरालाई विदेश निर्यात गर्ने गरी सरकार अघि बढ्नुपर्ने उनको सुझाव छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लोकल रुपमा तराई र हिमालमा परम्परागत रुपमा उत्पादन हुने गरेका मदिरा विधि पुर्‍याएर ब्रान्डिङ र मार्केटिङ गर्दै विदेश निर्यात गर्नुपर्नेमा उनले जोड दिए ।

 

 


Thali Mobile Pvt.Ltd.