भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दिल्लीको एयर क्वालिटी इन्डेक्समा खतराको संकेत

दिल्लीको एयर क्वालिटी इन्डेक्समा खतराको संकेत

काठमाडौं। भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्समा खतराको संकेत देखापरेको छ ।

बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको प्रदूषणको स्तर मापन आइक्यूएयरले जनाएको छ । यो विश्वकै प्रदूषण स्तरमा सबै भन्दा बढी हो ।

यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ ।

दिल्लीमा १३ प्रदूषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदूषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.