भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रतिशोध कदमका विरुद्ध सुर्खेतमा सभा

प्रतिशोध कदमका विरुद्ध सुर्खेतमा सभा

काठमाडौं । राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनितीक कदम चालेको भन्दै सुर्खेतमा विरोध सभाको आयोजना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुर्खेत जिल्ला सभापति रमेश कुमार सापकोटाले सार्वजनिक अपिल गर्दै मंगलगडी चोकमा ऐक्यबद्धताका आव्हान गरेका छन् ।

देशको झण्डालाई प्राथमिकता दिएर जुलुसमा सहभागि हुन आग्रह गर्दै न्यायका लागि एक्युवद्धता जनाउन र अराजकता विरुद्ध सवै एक भएर उभिन आग्रह गरेका हुन ।

शान्तिपूर्ण तरिकाले बिरोध कार्यक्रममा सहभागि हुन रास्वपा सुर्खेतले सबैलाई अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.