भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

डा.केसीको सत्याग्रह सुरु, विगतका सहमती कार्यान्वयन नभएको आरोप

डा.केसीको सत्याग्रह सुरु, विगतका सहमती कार्यान्वयन नभएको आरोप

कैलाली । कैलालीको लक्ष्मीनारायण मन्दिरमा डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन् । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गरेका हुन ।

डा.केसीले तीन दिन सत्याग्रह बस्ने बताइएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनी सत्याग्रहमा बसेका हुन । विगतमा धेरै पटक सत्यग्रहमा बसेका डा.केसीले सरकारसंग विभिन्न सम्झौताहरु गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.