भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१२ वटा दलले राष्ट्रिय सभा निर्वाचनका लागि निवेदन दिए

१२ वटा दलले राष्ट्रिय सभा निर्वाचनका लागि निवेदन दिए

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ताको निवेदन दिएका छन् । आगामी माघ ११ गते हुने निर्वाचन आयोगले दल दर्ताका लागि शुक्रबारसम्मको समय दिएकोमा १२ वटा दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि निवेदन दिएका छन् । निर्वाचन आयोगले मंसिर २४ देखि मंसिर २९ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।

दल दर्ताका लागि निवेदन दिने दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा) छन् ।

 


Thali Mobile Pvt.Ltd.