भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ, १२ फागुन । काठमाडौँमा सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

मंगलबार बसेको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश जारी गरेको हो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उक्त आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशसँगै प्रसाईंलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.