भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो, तिर्न बाँकी ४७ करोड

शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो, तिर्न बाँकी ४७ करोड

अर्घाखाँची । शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ। नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको उक्त सिमेन्ट उद्योगको विद्युत काटेको हो ।

डेडिकेटेड लाइनको विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको हो । अर्घाखाँचीको शितगङ्गा नगरपालिका ८ चरिङगेमा रहेको उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

शितगङ्गा नगरपालिका वडा नम्बर ८ जलुकेमा उद्योग रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगले बाँकी महशुल र जरिबाना समेत गरी ४७ करोड रुपैयाँ नतिरेपछि शनिबार रातिदेखि विद्युत् लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.