भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रोल्पामा आगलागी हुँदा वृद्धाको मृत्यु

रोल्पामा आगलागी हुँदा वृद्धाको मृत्यु

काठमाडौं । घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ। रोल्पाको माडी गाउँपालिका–५ मा आगलागीबाट वृद्धाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा भएको आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको हो । भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपराह्न ४ः४५ बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जनाएको छ।

आगलागीको कारण भने खुलेको छैन। हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए। तर आगलागीका बेला छोरा घरमा थिएनन्।

 


Thali Mobile Pvt.Ltd.