भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कुलेखानी–फाखेल सडक खण्ड खुलेपछि …

कुलेखानी–फाखेल सडक खण्ड खुलेपछि …

काठमाण्डौ । बुधबारदेखि कुलेखानी–फाखेल सडक खण्ड खुलेको छ । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो मार्ग खुलेको हो ।

स्तरोन्नतिका लागि गएको पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । त्यस्तै हेटौडा जोड्ने अर्को सडक खण्डमा रोलर ग्रेडर सहितको सबवेस राख्ने काम भैरहेकाले एक हप्ताका लागि गाडी सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुर भएर काठमाण्डौ जोड्ने अर्को छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकखण्ड एक हप्ताका लागि बन्द गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.