भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

आक्रमणमा मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

आक्रमणमा मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी ४३ हजार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ ।

योसँगै कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ ।

सन् २०२३ अक्टोबरमा प्यालेस्टाइनी र इजरायली द्वन्द्व सुरु भएयता एक लाख एक हजार ११० जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.