भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

गाजाको शरणार्थी शिविरमा इजरायलको आक्रमण

गाजाको शरणार्थी शिविरमा इजरायलको आक्रमण

गाजा । जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आक्रमण तीव्र पारेको छ । कम्तीमा ३३ प्यालेस्टाइनीको ज्यान गएको छ भने कति हताहत भएका छन् ।

इजरायली युद्धक विमानले जबलिया क्षेत्र र त्यसको शिविरमा बमबारी गरेको सिभिल डिफेन्स अथोरिटीले विज्ञप्ति मार्फत जनाएको छ ।

आक्रमणमा बालबालिका र महिलासहित कम्तीमा ३३ जनाको शव निकालेको र ९६ जना घाइते भएको चिकित्सा टोलीले जनाएको संस्था सिन्ह्वाले जनाएको छ ।

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टाइनी ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.