भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरूष ओखलढुंगाका उत्तम कोइराला भएको पुष्टि

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरूष ओखलढुंगाका उत्तम कोइराला भएको पुष्टि

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज भएको सडक दुर्घट्नामा मृत्यु हुनेको पहिचान खुलेको छ । दिउँसो दुुई वजे गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका चालक महिला नभएर पुरूष रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी ९सिडिओ० रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।

मृत्यु भएका पुरूष ओखलढुंगाका उत्तम कोइराला भएको पुष्टि भएको उनले जानकारी दिइन् । स्कुटरलाइ ठक्कर दिएको ट्रक चालक सर्लाही मलंगवा न।पा।२ बस्ने बर्ष ३२ को मलङ सतेन्द्र श्रेष्ठ रहेको र उनी पनि प्रहरी वृत्त बानेश्वर काठमाण्डौको नियन्त्रणमा रहेको उनले जानकारी दिइन् ।

 


Thali Mobile Pvt.Ltd.