आज सुन तोलाको १ लाख ४५ हजार रुपैयाँ

आज सुन तोलाको १ लाख ४५ हजार रुपैयाँ image

काठमाडौं । आज सुनको भाउले अर्को रेकर्ड बनाएको छ। छापावाला सुनको भाउ तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सुनको भाउ अहिलेसम्मकै उच्च image

    सुनको भाउ अहिलेसम्मकै उच्च

    काठमाडौं । सुनको भाउले आज फेरि अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार...

  • यस्ता छन् ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय सहमती image

    यस्ता छन् ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय सहमती

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी भएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई...

  • आज सुनको मूल्य स्थिर,चाँदीको घट्यो image

    आज सुनको मूल्य स्थिर,चाँदीको घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय...

  • सुनको मूल्य तोलामा चार सयले घट्यो image

    सुनको मूल्य तोलामा चार सयले घट्यो

    काठमाडौं । आज सुनको मूल्य तोलामा चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज...


hotelghyampedanda