भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

काठमाण्डौ, ४ माघ । सुनको भाउ आज पनि सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँ थियो। यस्तै, आज चाँदीको भाउ भने घटेको छ। चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अस्ति चाँदीको भाउ तोलाको ५ हजार ६ सय ४५ रुपैयाँ थियो।

 


Thali Mobile Pvt.Ltd.