भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

तस्बिर व्यवस्थापनलाई सरल बनाउन गुगल फोटो एपमा नयाँ सुधार

तस्बिर व्यवस्थापनलाई सरल बनाउन गुगल फोटो एपमा नयाँ सुधार

काठमाडौं । गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।

कम्पनीले नयाँ सम्पादनको विकल्पका लागि सुविधा सुनिश्चित गरेको अमेरिकी सञ्चारमाध्यमम क्यूएनएले जनाएको छ । नयाँ सुविधाले प्रयोगकर्तालाई केवल एक क्लिकमा तस्बिर सम्पादन उपकरणमा प्रत्यक्ष पहुँच प्रदान गर्छ ।

यो सुविधा विशेष गरी पुराना फोटो साझा गर्ने वा व्यवस्थित सम्पादन प्रविधिको प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयोगी हुने गुगलले जनाएको छ । नयाँ अध्यावधिकले प्रयोगकर्ता–अनुकूल फोटो व्यवस्थापनको अनुभव गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.