भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

साबेल प्रहार गरी मजदुरको हत्या

साबेल प्रहार गरी मजदुरको हत्या

मकवानपुर । साबेल प्रहार गरी एक जना पुरुषको हत्या गरिएको छ । मनहरी गाउँपालिका ६ मा भएको घटनामा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मनहरी क्षेत्रमा मजदुरी काम गर्ने ५० वर्षका जीतबहादुर मोक्तानलाईसँगै मजदुरी गर्ने ३४ वर्षका अम्बरबहादुर लोप्चनले सुतिरहेको अवस्थामा साबेल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

साबेल प्रहारबाट गम्भीर घाइते मोक्तानलाई उपचारको लागि भरतपुर लगिए पनि अस्पतालका डाक्टरले मृत घोषण गरेका थिए । हत्या आरोपी लोप्चनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.