भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

इरानको नियन्त्रणमा रहेका नेपाली अमृत झा रिहा, नेपाल फर्काउने प्रक्रिया सुरु

इरानको नियन्त्रणमा रहेका नेपाली अमृत झा रिहा, नेपाल फर्काउने प्रक्रिया सुरु

काठमाण्डौ, ३ बैशाख । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। शिशिर खनाल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै झा इरान को मानार्थ महावाणिज्य दूतावास र कतार स्थित दूतावाससँग सम्पर्कमा रहेको जानकारी दिनुभएको हो।

परराष्ट्र मन्त्रालय नेपाल का अनुसार झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनका लागि दूतावासमार्फत आवश्यक पहल भइरहेको छ।

उदयपुरका झालाई तेल लिन जाने क्रममा इरानी सुरक्षाकर्मीले हर्मुज नजिकै रहेको समुद्री टापु केशन आइल्याण्ड बाट चैत महिनाको पहिलो हप्तामा पक्राउ गरेको थियो। उनको रिहासँगै नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.