भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

लेबनानको राजधानी बेरुत र आसपासको क्षेत्रमा इजरायली सैनिकको हवाई हमला जारी

लेबनानको राजधानी बेरुत र आसपासको क्षेत्रमा इजरायली सैनिकको हवाई हमला जारी

एजेन्सी । इजरायली सैनिकले लेबनानको राजधानी बेरुतमा भीषण हमला जारी राखेका छन् । इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा आइतबार रातभर हवाई हमला गरेको बताइएको छ ।

पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तिय संस्थालाई निशाना बनाएको छ । शनिवार राती पनि इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८३ जना लेबनानी नागरिक मारिएका थिए ।

बेरुतको घना आवादी भएका नगरहरुमा ठूला विष्फोटका आवाज सुनिएका छन् । आइतबार दिउँसो इजरायली सेनाले बेरुतका १४ तथा अन्य १० गरी २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो । त्यसलगत्तै इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.