भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत नदिने भएको छ।
प्रतिनिधि सभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।

बिहीबार बसेको जनता समाजवादी पार्टी संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले राख्ने विश्वास मत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।

जसपाले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अब बन्ने राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्ने र सहकार्य गर्ने निर्णय पनि गरेको उनले बताए।

 

 


Thali Mobile Pvt.Ltd.