भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी

जनस्वास्थ्य प्रयोगशालाले माग्यो कर्मचारी

काठमाडौँ । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले करारमा चौथो तह देखि नवौंसम्मका कर्मचारी मागेको छ ।

जनस्वास्थ्य प्रयोगशालाले आज एक सूचना जारी गर्दै कन्सलटेन्ट प्योथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट पदमा करारमा कर्मचारी मागेको हो ।

आवश्यक कर्मचारीको संख्या खुलाएको छैन ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले मधेश रक्त सञ्चार सेवा जनकपुरधाममा उपस्थित भएर दरखास्त दिन सक्नेछन्।

करार अवधि २०८१ असार मसान्तसम्म रहनेछ।

 


Thali Mobile Pvt.Ltd.