भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सत्ता जनताले सुम्पने कुरा


  • कार्तिक २०, २०७७
  • 504 Views
सत्ता जनताले सुम्पने कुरा image

काठमाडौँ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफु सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्। जितको नजिक पुगेका उनले आफुलाई भोट दिनेको मात्र नभएर सबैको राष्ट्रपति हुने बताएका हुन्।

तर जोले आफ्नो जितको घोषणा भने गरेनन्। वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो चुनावी प्रतिस्पर्धामा छन्। सबै भोट गणना हुँदा आफ्नो जित हुने उनले विश्वास व्यक्त गरे। मसिगनको नतिजा बाइडनको पक्षमा आएपछि उनी जितको करिब पुगेका छन्। समाचार एजेन्सी एपीले मसिगनमा बाइडनको जित भएको बताएको छ।

बाइडनलाई जितका लागि २७० इलेक्टोरल भोट आवश्यक छ र मिसिगन पछि यो लक्ष्य नजिक भएको छ। बाइडनले डोनाल्ड ट्रम्पको नाम नलिएरै उनीप्रति निशाना साँधे। उनले भने, ‘सत्ता सकैले हत्याउन सक्दैन। सत्ता जनताले सुम्पिने कुरा हो।’ बाइडनले आफ्नो मन्तव्यमा एकताको कुरा उठाएका छन् । नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.