भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिमपातपछि खप्तड क्षेत्र


  • माघ २४, २०७७
  • 798 Views
हिमपातपछि खप्तड क्षेत्र image

कैलाली । स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो । प्राकृतिक हिम गलैचामाथि उडिरहेका रंगिविरंगी पुतली । घना रुखहरू । रुखहरूमा सेताम्य हिउँले ढाकिँदा देखिने त्यो सुन्दर दृश्य अहिले सुदूरपश्चिमको भू–स्वर्ग खप्तडको हो ।

बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । हिमपातपछि भू–स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ । ‘खप्तड अहिले सेताम्य छ,’ खप्तड होमस्टेद्वारा सञ्चालित ‘खप्तड हेली टूर’का सञ्चालक दीपकबहादुर खड्काले भने,‘हिजो रातिदेखि खप्तड क्षेत्रमा भारी हिमपात भइरहेको छ । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.