भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन २७ सय बढ्यो


  • बैशाख ३, २०८२
  • 272 Views
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन २७ सय बढ्यो image

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज २ हजार ७ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ८७ हजार कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ८७ हजारमा खरिदबिक्री भइरहेको छ। मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएको छ। चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.