भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिमपातपछि खप्तड क्षेत्र


  • माघ २४, २०७७
  • 816 Views
हिमपातपछि खप्तड क्षेत्र image

कैलाली । स–साना थुम्कैथुम्का भएका पाटन । पाटनको भूइँमा सेतो गलैचा ओछ्याएझैं देखिने गरी भरिएको सेताम्य हिउँ । हो, त्यही मनै पगाल्ने मनोरम दृश्य भू–स्वर्गका रुपमा चिनिएको खप्तडको हो । प्राकृतिक हिम गलैचामाथि उडिरहेका रंगिविरंगी पुतली । घना रुखहरू । रुखहरूमा सेताम्य हिउँले ढाकिँदा देखिने त्यो सुन्दर दृश्य अहिले सुदूरपश्चिमको भू–स्वर्ग खप्तडको हो ।

बिहीबार रातिदेखि सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । हिमपातपछि भू–स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ । ‘खप्तड अहिले सेताम्य छ,’ खप्तड होमस्टेद्वारा सञ्चालित ‘खप्तड हेली टूर’का सञ्चालक दीपकबहादुर खड्काले भने,‘हिजो रातिदेखि खप्तड क्षेत्रमा भारी हिमपात भइरहेको छ । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.