भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

माओवादीको सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष श्रीकृष्ण अधिकारी राष्ट्रिय सभा सदस्य उम्मेदवार

माओवादीको सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष श्रीकृष्ण अधिकारी राष्ट्रिय सभा सदस्य उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट सम्पर्क समन्वय प्रदेश समितिको अध्यक्ष श्रीकृष्ण अधिकारी राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन भएका छन् । नुवाकोट निवासी अधिकारी लामो समयदेखि राजनीति सक्रिय हुँदै आएका छन् ।

साहसिक योद्धाको रुपमा परिचित उनी जनयुद्धुमा रापेछापको बेथान आक्रमणमा दाहिने आँखाको दृष्टि गुमाएका छन् ।७७ जिल्लालाई जोड्न बनाइएको सम्पर्क समन्वय समितिको काम कतव्यलाई शिरोपर गरी एक गैरभौगोलिक प्रदेशमा खट्दै आएका थिए ।

त्यही गैरभौगोलिक अन्ततर्गको प्रदेश अध्यक्षमा अधिकारी चयन भएसंगै संगठनलाई चुस्त दुरुस्त बनाउँदै लगेका उनी अहिले राष्ट्रिय सभा सदस्यमा होमिएका छन् । सम्पूर्ण देशभक्त मतदाताले आफुलाई भोट हाल्नेमा उनी विश्वस्त रहेको बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.