भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

चर्चित गायिका मेलिना राईको इन्गेजमेन्ट

चर्चित गायिका मेलिना राईको इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् ।

तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन् ।

ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी मेलिनाको विवाह शुक्रबार हुँदैछ। काठमाडौं गोकणेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ ।

परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ । कुटुमा कुटु सहित मेलिनाका स्वर भरिएका दर्जनौं गीत सुपरहिट छन् ।

उनी कोच रहेको रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ प्रसारण पनि भोलि शुक्रबारदेखि सुरू हुँदैछ ।