भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भी लेनको म्युजिक भिडियो सार्वजनिक

भी लेनको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । र्‍याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९) ले आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन् । गीतमा शब्द संगीत भी लेन ३९ कै रहेको छ।

भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियोलाई लिथ डेलले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकारहरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्यापर (भी लेन ३९) ले आफ्नो यो प्रस्तुति पनि दर्शकहरुले मन पराउने आशा राखेका छन्।

गीतको म्युजिक भिडियो आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.