भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिनिधि सभा बैठक स्थगित,भोलि बिहान ११ बजे बस्ने

प्रतिनिधि सभा बैठक स्थगित,भोलि बिहान ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रीको अनुपस्थितिको कुरा उठाए ।

प्रतिनिधि सभा नियमावलीमा मन्त्री विना बैठक सञ्चालन गर्न नहुने व्यवस्था छ । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे ।

अब अर्को बैठक भोलि, शुक्रबार बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

 


Thali Mobile Pvt.Ltd.