भर्खरै : Sorry, your browser does not support inline SVG.
७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव |

संसद्लाई ‘ब्ल्याकमेल’ गर्ने थलो नबनाउन ज्ञानेन्द्र शाहीको चेतावनी

संसद्लाई ‘ब्ल्याकमेल’ गर्ने थलो नबनाउन ज्ञानेन्द्र शाहीको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संसद्लाई ‘ब्ल्याकमेल’ गर्ने थलो नबनाउन चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसद्का ठूला दललाई चेतावनी दिएका हुन् ।

रास्वपालक्षित हुँदै उनले हिजो सरकारमा हुँदा केही गर्न नसक्नेले अहिले उफ्रिनुको कुनै औचित्य नहुने बताए । हिजो सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गरेको भए अहिले किन उफ्रिनुपर्थ्यो भन्ने उनले जिज्ञासा व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.