भर्खरै :
द्वन्द्वपीडितको माग : टीआरसी पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ सुरु गर | बडिगाड–मालारानी जोड्ने मोटरेबल पुल सञ्चालनमा, स्थानीयलाई सहज | शिक्षक महासंघले भन्याे: २९ दिने हड्तालको शैक्षिक क्षति बिदामा पूर्ति गर्नु | विदेशी भूमिको भरमा आफ्नो गाउँ फर्किने टिंकरवासीः विकासको प्रतीक्षामा एउटा सीमावर्ती जीवन | २५६९औं बुद्ध जयन्ती तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइँने, एक करोड रुपैयाँ बजेट विनियोजन | कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना | भारत–पाकिस्तान तनाव : जी–सेभेनको वार्ताका लागि आग्रह | रारा एड्भेन्चर ट्राभल्स र रारा ईको रिसोर्टको संयुक्त पहलमा सस्तो, भरपर्दो र आकर्षक रारा टुर प्याकेज सार्वजनिक |

महरा सुन तस्करी प्रकरणमा समातिएपछि बालुवाटारमा जम्यो माओवादी पदाधिकारी बैठक

महरा सुन तस्करी प्रकरणमा समातिएपछि बालुवाटारमा जम्यो माओवादी पदाधिकारी बैठक image

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारीका सम्बन्धमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन् ।

आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.