भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पेट्रोलियम पर्दार्थको विकल्प खोज्न पाकिस्तानलाई समस्या

पेट्रोलियम पर्दार्थको विकल्प खोज्न पाकिस्तानलाई समस्या

काठमाण्डौ । पाकिस्तानलाई हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न सुुझाव दिएका छन् । कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रयोग बढाउन पाकिस्तानमा विज्ञहरुले सुझाव दिएका हुन ।

राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताएका छन् ।

पाकिस्तानको ग्वादर बन्दरगाहलाई चीनको सिन्जियाङ क्षेत्रको काशगरसँग जोड्ने करिडोर गएको वर्षदेखि शुरु भएको हो । जस अन्तर्गत उर्जाको रुपान्तरण मुख्य उद्देश्य रहेको छ ।

चीन–पाकिस्तान आर्थिक करिडोर ढाँचा कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा विज्ञहरुले उक्त सुझाव दिएका हुन । पेट्रोलियम पर्दार्थको विकल्प खोज्न पाकिस्तानलाई समस्या भइरहेको बेलामा विज्ञहरुले स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्न पाकिस्तानको लागि अहिले उच्च अवसर रहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.