भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

रारा गोल्डकप अन्तर्गत आज आयोजक र भोजपुर भिड्ने

रारा गोल्डकप अन्तर्गत आज आयोजक र भोजपुर भिड्ने

भक्तपुर । ११ औँ रारा गोल्डकप अन्तर्गत आज आयोजक रारा फुटबल क्लब र भोजपुर फुटबल संघबीच खेल हुँदैछ।

खेल धनकुटाको चौबिसे गाउँपालिका-६ राजारानी खेलमैदानमा दिनको ३ बजे शुरु हुने आयोजकले जनाएको छ। यो पहिलो चरणको तेस्रो खेल हो। भोलि पहिलो चरणको अन्तिम खेल हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए।

जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले दुईलाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.