भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भक्तपुर अस्पतालमा फेरी भेटौला कार्यक्रम सम्पन्न

भक्तपुर अस्पतालमा फेरी भेटौला कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर अस्पतालमा विगत लामो समय कार्य सम्पादन गरेका डाक्टर श्रीधर अर्याललाई विदाई गरिएको छ । करिब ८ बर्षदेखि अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट सर्जन डा.श्रीधर अर्याललाई विदाई गरिएको हो ।

डाक्टर अर्याल निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा हेटौंडा अस्पताल सरुवा भएपछि उहाँको बिदाई गरिएको हो । आउने दिनहरुको उत्तरोत्तर प्रगतिको कामना सगै अस्पतालले फेरि भेटौला कार्यक्रम समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.