भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

न्याय नपाए आगामी चुनाव हुन नदिने सहकारी पीडितको चेतावनी

न्याय नपाए आगामी चुनाव हुन नदिने सहकारी पीडितको चेतावनी

काठमाडौं । सहकारी सञ्चालकबाट ठगिएका पीडितहरूले न्याय नपाए आगामी चुनाव नै हुन नदिने बताएका छन्‌ । तेस्रो चरणको आन्दोलन थालेका सहकारी पीडितहरूले यतिखेर काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनरत छन्‌ ।

सहकारी बचत अपचलनकर्तामाथि कारबाही माग गर्दै आजदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका पीडितहरूले आफूहरूको मागप्रति सरकार गम्भीर नभएको गुनासो गरेका छन्‌ । आफूहरूले न्याय नपाए वि।सं। २०८४ मा आमचुनाव नै गर्न नदिने उनीहरूले चेतावनी दिएका छन्‌ ।

 


Thali Mobile Pvt.Ltd.