भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

गर्मीले जनजीवन कष्टकर भएको बेलामा प्राधिकरणले बिजुली काट्योः शोभा ज्ञवाली

गर्मीले जनजीवन कष्टकर भएको बेलामा प्राधिकरणले बिजुली काट्योः शोभा ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)की सांसद शोभा ज्ञवालीले तराईमा गर्मीले जनजीवन कष्टकर भएको बेलामा विद्युत प्राधिकरणले बिजुली काटेको आरोप लगाएकी छन्। बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद ज्ञवालीले बाँके, बर्दिया लगायतका जिल्लाहरूमा प्राधिकरणले बत्ती काटेको बताएकी हुन्।

गर्मीका कारण मानिसहरूको ज्यान गएको बेलामा विद्युत् प्राधिकरणले बर्दिया बाँकेलगायत तराईका जिल्लाहरूमा बत्ती काट्ने गरिरहेको उनको भनाइ छ ।

लोडसेडिङका कारण सिँचाइका मोटरहरू नचलेकाले धान, गहुँ, तरकारी, फलफूलका बिरूवा सुकेर गएको पनि उनले गुनासो गरिन्।

 


Thali Mobile Pvt.Ltd.