भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सिन्धुलीको मरिन खोला कुसुमटार क्षेत्रमा भारी वर्षा मापन,सतर्कता अपनाउन आग्रह

सिन्धुलीको मरिन खोला कुसुमटार क्षेत्रमा भारी वर्षा मापन,सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो एक घण्टामा सिन्धुलीको मरिन खोला कुसुमटार र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार अपाह्न ३ देखि ४ बजेसम्म भारी वर्षा मापन भएको हो ।

विभागले मरिन खोलालगायत यसका साना सहायक खोलामा आकस्मिक बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार विशेष गरी वाग्मती प्रदेशमा मेघगर्जनरचट्याङसहित वर्षा गराउने प्रणाली विकास भएको छ ।

 


Thali Mobile Pvt.Ltd.