भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एकीकृत समाजवादीको पदाधिकारीमा जुटेन सहमति, चुनाव गर्ने तयारी

एकीकृत समाजवादीको पदाधिकारीमा जुटेन सहमति, चुनाव गर्ने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी छान्न चुनाव गर्ने तयारी गरिएको छ । सर्वसम्मतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्ने तयारी गरिएको हो ।

एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले सहमति जुट्न नसकेकाले चुनावी प्रक्रियामा जाने तयारी भएको बताए । निर्वाचन समितिका प्रमुख माधव पौडेलले निर्वाचन प्रक्रिया भोलिबाट सुरु हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.