भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

भदौ १६ गतेदेखि लागू हुने गरी नेपालसहित ३५ देशका नागरिक विना भिसा श्रीलङ्का जान पाउँने

भदौ १६ गतेदेखि लागू हुने गरी नेपालसहित ३५ देशका नागरिक विना भिसा श्रीलङ्का जान पाउँने

एजेन्सी । श्रीलङ्काले बिना भिसा प्रवेश गर्न दिने भएको छ । भदौ १६ गतेदेखि लागू हुने गरी नेपालसहित ३५ देशका नागरिकलाई विना भिसा प्रवेश गर्न दिने भएको हो ।

६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ ।

नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.