भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

उपत्यकामा यो वर्षकै कम तापक्रम मापन

उपत्यकामा यो वर्षकै कम तापक्रम मापन

काठमाण्डौ । यो वर्षकै कम तापक्रम उपत्यकामा मापन भएको छ । काठमाण्डौ उपत्यकामा मंगलबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हल्का हुस्सु लागेको र बाँकी भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको र सोमबार ७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.