भर्खरै : Sorry, your browser does not support inline SVG.

कैलालीमा तीन जना पक्राउ

कैलालीमा तीन जना पक्राउ

धनगढी । लागुऔषध सहित कैलालीबाट तीन युवा पक्राउ परेका छन् । उनीहरु लागुऔषध सहित तीन युवा कैलालीको टिकापुरबाट पक्राउ परेका हुन ।

इलाका प्रहरी टीकापुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका–७ का २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिया राजापुर–१० बस्ने सुवास गौतम परेका छन । गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूको साथबाट ३०० मिलिग्राम लागुऔषध फेला परेको हो ।

 


Thali Mobile Pvt.Ltd.