भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

बस र ट्रक ठोक्किदा चितवनमा दुई जना घाइते

बस र ट्रक ठोक्किदा चितवनमा दुई जना घाइते

काठमाण्डौ । बस र ट्रक ठोक्किदा दुइ जना घाइते भएका छन् । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा भएको दुर्घटनामा दुईजना घाइते भएका हुन ।

दुर्घटनामा बसका यात्रु भने सुरक्षित रहेका छन् । सिमलताल क्षेत्रमा सडक जोखिमयुक्त छ । पानी पर्दा सडकमा लेदोसहितको पहिरो समेत खस्ने गरेको छ । यात्रा गर्दा सडकको अवस्था बुझ्न र सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किदा दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको मुग्लिन प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.