भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो, एक जना अझै बेपत्ता

आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो, एक जना अझै बेपत्ता

काठमाण्डौ । बाग्लुङ पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । गएको मङ्गलवार बिहान बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरो परेका थप एक जना शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन् ।

११ वर्षीय सुमन थापा अझै बेपत्ता छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकामध्ये ३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।

पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव विहीबार बेलुकी भेटिएको प्रहरीले जनाएको छ । योसहित आरुपाटाको पहिरोमो ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.