भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

नदीमा बगेर कैलाली र कञ्चनपुरमा दुई जना वेपत्ता

नदीमा बगेर कैलाली र कञ्चनपुरमा दुई जना वेपत्ता

धनगढी । नदीमा डुबेर कैलाली र कञ्चनपुरमा दुई जना बेपत्ता भएका छन् । नदीमा नुहाउने क्रममा कैलालीमा डुबेर बेपत्ता जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुरराको मृत्यु भएको हो । चौदारा नदीमा माछा मार्न गएका बेला कञ्चनपुरमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी बगेर बेपत्ता भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.